#KP Sharma Oli
प्रधानमन्त्रीले भेटे पोखरा जेलमा खाना खुवाउने ‘राममाया दिदी’
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले भेटे पोखरा जेलमा खाना खुवाउने ‘राममाया दिदी’
‘उहाँ मलाई बाबू भनेर सम्बोधन गर्नुहुन्छ। आज पोखरा जाँदा उहाँसँग भेट भयो–सञ्चो बिसञ्चो कुराकानी भयो। यसअघि पोखरा जाँदा पनि भेटेको थिएँ। राममाया दिदीसँग भेटेर खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले लेखेका...
Whatsapp
मन्त्रालयको पत्रले विवादमा परराष्ट्रमन्त्री, अदालत र प्रधानमन्त्रीलाई चुनौती
राजनीति
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
मन्त्रालयको पत्रले विवादमा परराष्ट्रमन्त्री, अदालत र प्रधानमन्त्रीलाई चुनौती
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको जानकारी सबै नेपाली दूतावासहरूमा पठाएपछि मन्त्री देउवा विवादमा तानिएकी हुन्।
Whatsapp
पेचिलो बन्दै गभर्नर नियुक्ति, सरकार नै 'ढल्न' सक्नेसम्मको अड्कल !
राजनीति
Clock ०५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
पेचिलो बन्दै गभर्नर नियुक्ति, सरकार नै 'ढल्न' सक्नेसम्मको अड्कल !
सत्तासीन दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस आ-आफ्नै अडानमा रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति थप पेचिलो बनेको छ। यतिसम्म कि गभर्नरकै कारण सरकार ढल्न सक्नेसम्मको अड्कल हुन थालेको छ।
Whatsapp
युरोपियन युनियनका राजदूतहरूले गरे प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट
राजनीति
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
युरोपियन युनियनका राजदूतहरूले गरे प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौंस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो।
Whatsapp
देउवाले फेरी भने: ओली जी दुख पाएकै व्यक्ति हुन्, गठबन्धन बाध्यता हो
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
देउवाले फेरी भने: ओली जी दुख पाएकै व्यक्ति हुन्, गठबन्धन बाध्यता हो
अहिलेका बेला कांग्रेस–एमालेसँग सरकार रहेको बताउँदै सभापति देउवाले भने, ‘ओली जी पनि दुख पाएकै व्यक्ति हो, जेलमा हामी सँगै बसेका थियौँ। गोलघरमा राखेको थियो।’
Whatsapp
'पुराना नेता' भनेकामा प्रधानमन्त्रीको दुखेसो: देश चलाउन अनुभव चाहिन्छ
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
'पुराना नेता' भनेकामा प्रधानमन्त्रीको दुखेसो: देश चलाउन अनुभव चाहिन्छ
‘एउटा ट्रेन्ड छ अहिले, यो २० वर्ष गाडी हाँकिसकेछ, यो पुरानो भइसक्यो। यसले के चलाउँछ? मैले एक महिना अगाडि सिकेको छु म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘या सिक्दै सिकेको छैन, तर म चलाउँछु गाडी राम्ररी...
Whatsapp
राजावादीलाई प्रधानमन्त्रीको चेतावनी: चर्को मूल्य चुकाउनुपर्ला !
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
राजावादीलाई प्रधानमन्त्रीको चेतावनी: चर्को मूल्य चुकाउनुपर्ला !
अर्थात् यहाँ कुनै पनि खालको प्रतिगमनका लागि स्पेस छैन। प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुने छैन,’ प्रधानमन्त्री ओलीले भने।
Whatsapp
प्रधानमन्त्री ओलीले गरे युधिष्ठिरसँग आफ्नो तुलना
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीले गरे युधिष्ठिरसँग आफ्नो तुलना
नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरूले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्ने कुरा बुझेका छन्।
Whatsapp
डडेलधुरा पुग्दा देउवा सम्झिने ती ओली यी दाहाल
राजनीति
Clock ०२ जेष्ठ २०८२ | ५ मिनेट पाठ
डडेलधुरा पुग्दा देउवा सम्झिने ती ओली यी दाहाल
यस्तोमा दाहाल डडेलधुरा पुग्दा गरेको टेलिफोन वार्ता शङ्कारहित भने हुने देखिन्न। तर त्यो मित्रवत् मात्रै हो कि रणनीतिक त्यसको नतिजा हेर्न भने कुर्नै पर्ने हुन्छ।
Whatsapp
दीपकराज गिरी लेख्छन्- कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ, होइन भने सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन
कला/साहित्य
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
दीपकराज गिरी लेख्छन्- कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ, होइन भने सम्मान गर...
कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस