#Iran-Israel War
इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
अन्तर्राष्ट्रिय
Clock १३ असार २०८२ | १ मिनेट पाठ
इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
उनले चेतावनी दिए कि यदि भविष्यमा अमेरिका आक्रमण गर्छ भने, इरानले जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा प्रतिआक्रमण गर्नेछ।
Whatsapp
कहाँ गए इरानका सर्वोच्च नेता खामेनी ? युद्ध विरामपछि पनि सम्पर्कमा आएनन्
अन्तर्राष्ट्रिय
Clock १२ असार २०८२ | १ मिनेट पाठ
कहाँ गए इरानका सर्वोच्च नेता खामेनी ? युद्ध विरामपछि पनि सम्पर्कमा आएनन्
उनी त्यसरी बंकरमा लुकेको दुई साता नाघिसकेको छ। गोप्य बंकरमा बस्दा सावधानीका लागि उनीसँग कुनै सञ्चार सामग्री पनि नरहेको बताइएको छ।
Whatsapp
इरानबाट थप तीन नेपालीको उद्धार,  २७२ जना भारतीयसँगै दिल्ली पुगे
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
इरानबाट थप तीन नेपालीको उद्धार, २७२ जना भारतीयसँगै दिल्ली पुगे
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन। सोहीअनुसार भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ।
Whatsapp
भारतको सहयोगमा युद्धग्रस्त इरानबाट दुई नेपालीको उद्धार
समाज
Clock १० असार २०८२ | १ मिनेट पाठ
भारतको सहयोगमा युद्धग्रस्त इरानबाट दुई नेपालीको उद्धार
भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याउने क्रममा उनीहरूलाई पनि ल्याएको हो ।
Whatsapp
सातौँ दिनमा इरान-इजरायल युद्ध : तेहरानले चाँडै आणविक बम बनाउन सक्ने अमेरिकाको चिन्ता
अन्तर्राष्ट्रिय
Clock ०६ असार २०८२ | ३ मिनेट पाठ
सातौँ दिनमा इरान-इजरायल युद्ध : तेहरानले चाँडै आणविक बम बनाउन सक्ने अमेरिकाको चि...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार एक अन्तर्वार्तामा इरानको फोर्डो आणविक प्लान्टसहित अन्य सुरक्षित ठानिएका स्थानमा आक्रमण गर्ने योजना रहेको बताएका थिए।
Whatsapp
जी–७ नेताहरूले वक्तव्यः इरान आतंकको कारक, इजरायललाई रक्षाको अधिकार
अन्तर्राष्ट्रिय
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
जी–७ नेताहरूले वक्तव्यः इरान आतंकको कारक, इजरायललाई रक्षाको अधिकार
जी–७ मा अमेरिका, क्यानडा, बेलायत, जापान, फ्रान्स, जर्मनी र इटाली समावेश छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस