#Elonmusk
भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने
प्रविधि
Clock २७ फागुन २०८१ | १ मिनेट पाठ
भारतमा स्टारलिङ्क : एयरटेलसँग मिलेर अब गाउँगाउँमा तिव्रगतिको इन्टरनेट पुर्‍याउने
अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स र भारतीय दूरसञ्चार कम्पनी एयरटेलबीच भारतमा स्टारलिङ्कको तिव्रगतिको इन्टरनेट सेवा सुरु गर्न ऐतिहासिक सम्झौता भएको छ।
Whatsapp
एक्सले काम गर्न थाल्यो
प्रविधि
Clock २६ फागुन २०८१ | १ मिनेट पाठ
एक्सले काम गर्न थाल्यो
आज दिउँसो साढे तीन बजेदेखि विश्वभर नै ट्विटरका नामले चर्चित एक्समा समस्या देखिएको थियो।
Whatsapp
युएसएआइडीले अमेरिकामा १६ सय कर्मचारी बर्खास्त गर्ने
अन्तर्राष्ट्रिय
Clock १३ फागुन २०८१ | १ मिनेट पाठ
युएसएआइडीले अमेरिकामा १६ सय कर्मचारी बर्खास्त गर्ने
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले संयुक्त राज्य अमेरिकामा एक हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ।
Whatsapp
ओरालो लाग्दै टेस्लाको बिक्री
अर्थ
Clock ०६ फागुन २०८१ | ३ मिनेट पाठ
ओरालो लाग्दै टेस्लाको बिक्री
मस्कको राजनीतिक सक्रियताले ग्राहकलाई प्रभावित गरेको अन्य प्रमाणहरू पनि देखिएका छन्।
Whatsapp
अमेरिकाले नेपाल आउने ५ अर्ब सहयोग रोक्यो
अन्तर्राष्ट्रिय
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
अमेरिकाले नेपाल आउने ५ अर्ब सहयोग रोक्यो
अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।
Whatsapp
अमेरिकामा टिकटक किन्ने होड, मैदानमा को–को छन्?
प्रविधि
Clock १२ माघ २०८१ | १ मिनेट पाठ
अमेरिकामा टिकटक किन्ने होड, मैदानमा को–को छन्?
अमेरिकामा टिकटक किन्ने होडबाजी अहिले उत्कर्षमा पुगेको छ, जहाँ केही प्रमुख हस्तीहरूले यस अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्मको लागि बोली लगाइरहेका छन्।
Whatsapp
एलन मस्कको सम्पत्ति ४ सय २९ अर्ब डलर नाघ्यो
अर्थ
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
एलन मस्कको सम्पत्ति ४ सय २९ अर्ब डलर नाघ्यो
टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघेको फोर्ब्सले जानकारी दिएको छ। उनको सम्पत्ति अहिले चार सय २९ दशमलव दुई अर्ब डलर पुगेको छ।
Whatsapp
टेस्लाको गाडी दुर्घटनामा मृत्यु : परिवारद्वारा मस्क र कम्पनीविरुद्ध मुद्दा
अन्तर्राष्ट्रिय
Clock २४ मंसिर २०८१ | २ मिनेट पाठ
टेस्लाको गाडी दुर्घटनामा मृत्यु : परिवारद्वारा मस्क र कम्पनीविरुद्ध मुद्दा
क्यालिफोर्नियाका एक व्यक्तिको परिवारले टेस्ला र कम्पनीका सीईओ एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस