नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा सगरमाथाको क्याम्प टू पुगेका छन्। गत वैशाख १७ गते आवश्यक तालिम सकाएका शर्मा क्याम वान् हुँदै टू पुगेका हुन्।
‘नेपालजस्तो देश, जसको कार्बन उत्सर्जन अत्यन्त न्यून छ, उसले आफैँ नगरेका गल्तीहरूको मूल्य चुकाउनु परिरहेको छ,’ उनले भनेका छन्, ‘हिमालयको संरक्षण केवल नेपालको जिम्मेवारी होइन–यो सम्पूर्ण मानव जातिको साझ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रति संसद्मा व्यङ्ग्य कसेका छन्।
महामन्त्री शर्मा हिमाल यात्रामा निस्किएकै बेला छिमेकी मुलुक भारत र पाकिस्तान युद्धोन्मुख छन्। जम्मुको पहलगाममा भएको आतङ्कवादी हमलापछि बढेको दुई देशबिचको तनाव अहिले सीमा पार आक्रमण–प्रत्याक्रमणसम्म पुग...
अन्तिम बुँदामा शर्माले अविलम्ब अन्य सबै काम थाँती राखेर विशेष तदारुकता राख्दै शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक आह्वान गरेका छन्।