चर्च बोइज करिब दुई वर्षअघि भएको ‘ए’ डिभिजन लिगको च्याम्पियन हुँदा खुमलटार रेलिगेसनमा पर्दै घटुवा भइसकेको छ। तर, एन्फा र क्लबबीच तिक्तताले साढे तीन वर्षपछि हुने भनिएको ‘बी’ डिभिजन लिग फेरि अन्धकारतर्फ...
१० खेल खेलेको मच्छिन्द्रले पाँच जित, तीन बराबरी र दुई हार बेहोरेको छ। मच्छिन्द्रभन्दा अगाडि समान १९ अंक जोडेको न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङदी क्लब छन्।
नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।