गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
गोलघर मैदानलाई मिनी रंगशाला बनाउँछौं: खेलकुद मन्त्री महर्जन
खेल
Clock २३ कार्तिक २०८१ | ३ मिनेट पाठ
गोलघर मैदानलाई मिनी रंगशाला बनाउँछौं: खेलकुद मन्त्री महर्जन
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले मनहरी-४ मसिनेको गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
करेन्ट लागेर आर्मीका लेसनायकको मृत्यु
समाज
Clock २२ कार्तिक २०८१ | १ मिनेट पाठ
करेन्ट लागेर आर्मीका लेसनायकको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका ८ दोभानमा सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत आर्मीका एक लेसनायकको मृत्यु भएको छ।
Whatsapp
विपन्नको पीडामा मल्हम लगाउँदै मनहरी गाउँपालिका
समाज
Clock ०९ कार्तिक २०८१ | २ मिनेट पाठ
विपन्नको पीडामा मल्हम लगाउँदै मनहरी गाउँपालिका
मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको निधन पश्चातको काजक्रियामा आर्थिक सहयोग गर्न सुरु गरेको छ।
Whatsapp
तास खेल्दै गरेका पूर्व वडा अध्यक्षसहित ८ पक्राउ
समाज
Clock ०१ कार्तिक २०८१ | १ मिनेट पाठ
तास खेल्दै गरेका पूर्व वडा अध्यक्षसहित ८ पक्राउ
मकवानपुरको मनहरी गाउँपालिका ६ बाट तास खेल्दै गरेको अवस्थामा पूर्व वडा अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।
Whatsapp
पदमपोखरीलाई जिल्ला लिग फुटबलको उपाधि
खेल
Clock १९ असोज २०८१ | २ मिनेट पाठ
पदमपोखरीलाई जिल्ला लिग फुटबलको उपाधि
मकवानपुरको बागमती गाउँपालिकाको सहिद स्मृति क्लवलाई स्तब्ध पार्दै हेटौंडाको पदमपोखरी युवा क्लवले जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
Whatsapp
साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ भारतीय पक्राउ
समाज
Clock १९ असोज २०८१ | १ मिनेट पाठ
साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ भारतीय पक्राउ
हेटौंडाबाट करिब साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्।
Whatsapp
एन्फाको गम्भीर त्रुटि: न एकेडेमी बग्यो, न खेलाडीको ज्यान जोगियो
समाज
Clock १३ असोज २०८१ | ४ मिनेट पाठ
एन्फाको गम्भीर त्रुटि: न एकेडेमी बग्यो, न खेलाडीको ज्यान जोगियो
अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण मकवानपुरको सिस्नेरीमा शनिबार ६ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
Whatsapp
मकवानपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
मकवानपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु
मकवानपुरको बागमती गाउँपालिका ३ मा वर्षाका कारण पहिरोले एक घर पुरिएको छ । पहिरोमा पुरिएको घरले थिचिएर एकजनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका–३ स्थित सुक्खा सल्यनीका रहरसिं थिङको २...
Whatsapp
पहिरोमा बेपत्ता एन्फा एकेडेमीका ६ खेलाडी मृत भेटिए
समाज
Clock १२ असोज २०८१ | २ मिनेट पाठ
पहिरोमा बेपत्ता एन्फा एकेडेमीका ६ खेलाडी मृत भेटिए
पहिरोमा परेर बेपत्ता भएका मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ को वत्सलादेवी एन्फा फुटबल एकेडेमीका ६ खेलाडी मृत भेटिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस