दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपिया रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउनेछन् ।
पुरानै नतिजा दोहोर्याउन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई निरन्तरता नदिने निर्णय गरेको छ।
जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा जुन प्रदर्शन गरेको थियो त्यसले नै उपाधि दाबेदार बनाइदिइसकेको थियो। तर, औपचारिक रूपमा जनकपुर विजेता बन्न भने फाइनलको प्रतीक्षा गर्नु थियो ।
एन्फा महिला लिगमा विभागीय टोली एपिएफका अधिकांश खेलहरू एकपक्षीय नै हुने गर्दथे। यो टोलीलाई हराउनु वा बराबरीमा रोक्नु विपक्षीलाई प्रायः असम्भव जस्तो लाग्थ्यो। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबा...
नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा र मध्यक्रमकी कविता कुँवर हाबी हुँदा साबिक विजेता एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश बुधबार पनि प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजय...
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगको फाइनल चरणको पाँचौं खेलमा पुगेर वालिङले गोलको सुख अनुभव गर्न पाएको हो। तर, यो खेलमा पनि वालिङ विभागीय टोली नेपाल पुलिस क्लबसँग ४–१ ले पराजित भयो।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार एन्फा महिला लिगमा बागमती युथ क्लबमाथि ह्याट्रिक जित निकाल्यो। तर, यसका लागि आर्मीले मैदानमा निकै संघर्ष गर्नुपर्यो।
विश्वकप यात्रामा पूजा निर्णायक बनिन्। ब्याटिङमार्फत उनले एक शतकसहित सर्वाधिक २७२ रन बनाइन्। बलिङमा पनि उनी पाँच मेडनसहित १०४ रन खर्चिंदै १० विकेट लिन सफल भइन्।