साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँद...
दशरथ रंगशालामा आइतबार हुने दोस्रो सेमिफाइनलमा नेपालसामू चिरपरिचित भारत छ।जारी साफ च्याम्पियनसिपमा नेपालको पनि लक्ष्य थियो, भारत नै सेमिफाइनलमा प्रतिद्वन्द्वी होस्। तर, भुटानसँग बराबरीमै रोकिएको नेपाल...
अहिले घाइते भएकाजस्तो उत्कृष्ट खेल्ने अन्य कुनै खेलाडी नरहेको प्रशिक्षक राजेन्द्र तामाङको भनाइ छ। त्यसैले रणनीतिमा नै परिवर्तन गरेर टोलीलाई मैदान उतारिरहेका छन्।
किनभने बुधबार पाँचपल्टको विजेता भारतसँग नतिजाले नै बाङ्लादेश अगाडि बढ्छ या बढ्दैन भन्ने तय गर्नेछ। त्यसैले भारतविरुद्ध बाङ्लादेशका लागि ‘गर या मर’ को भिडन्त भएको छ।
सिनियर होस् या जुनियर नेपाली राष्ट्रिय टोलीले यसअघि ठूला प्रतियोगिताबाट बाहिरिएपछि सधैं एकै बहाना हुन्छ-लिग भएको छैन, धेरै समयपछि खेलाडी मैदान उत्रिएका हुन्, प्रशिक्षण पनि धेरै गर्न पाइनन् यस्तैयस्तै।
वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि न...