##NepaliNews
एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति
धर्म/संस्कृति
Clock १० साउन २०८२ | २ मिनेट पाठ
एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति
चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ।
Whatsapp
बाँझो जग्गामा व्यावसायिक फूल खेती गर्दै विदुर
समाज
Clock १० साउन २०८२ | २ मिनेट पाठ
बाँझो जग्गामा व्यावसायिक फूल खेती गर्दै विदुर
विदुर नगरपालिकाको आफ्नो बाँझो रहेको छ रोपनी जग्गामा व्यावसायिक फूल खेती सुरु गरेको छ।
Whatsapp
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन
राजनीति
Clock १० साउन २०८२ | १ मिनेट पाठ
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन
नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ।
Whatsapp
थाइल्याण्डसँग जारी लडाइँका बिच कम्बोडियाले माग्यो युद्धविराम
अन्तर्राष्ट्रिय
Clock १० साउन २०८२ | १ मिनेट पाठ
थाइल्याण्डसँग जारी लडाइँका बिच कम्बोडियाले माग्यो युद्धविराम
थाइल्याण्डसँग जारी झडपका बिच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ।
Whatsapp
तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
अर्थ
Clock १० साउन २०८२ | ३ मिनेट पाठ
तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ।
Whatsapp
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
समाज
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
गएको एक वर्षमा उदयपुरका ८ हजार बढी जिल्लावासीले नेपाली राहदानी प्रमाणपत्र (पासपोर्ट) लिएका छन्।
Whatsapp
सुख्खाग्रस्त मधेसमा तत्काल राहत प्याकेज घोषणा गरियोस् : नारायणकाजी
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सुख्खाग्रस्त मधेसमा तत्काल राहत प्याकेज घोषणा गरियोस् : नारायणकाजी
पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन...
Whatsapp
सुन्दर हरैचामा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास
स्वास्थ्य
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सुन्दर हरैचामा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास
सुन्दर हरैचा स्थित विश्वविद्यालय परिसरमा शिलान्यास गरिएको यो अस्पतालको काम पहिलो चरणको सम्पन्न गरेपछि अरू थप निर्माण सुरु गरिनेछ।
Whatsapp
विद्यालाई कार्यकर्तामाझ जानै नदिने संस्थापनको गोप्य नीति
राजनीति
Clock ०९ साउन २०८२ | ३ मिनेट पाठ
विद्यालाई कार्यकर्तामाझ जानै नदिने संस्थापनको गोप्य नीति
नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि राजनीतिक ध्रुवीकरण सुरु भएको छ।
Whatsapp
मनाइयो गुँला पर्व (फोटोफिचर)
फोटो फिचर
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
मनाइयो गुँला पर्व (फोटोफिचर)
काठमाडौं उपत्यकामा आज गुँला पर्व मनाइएको छ। गुँला (पाल भाषा गुँला) नेपाल सम्वत्को दशौं महिना हो, जुन ग्रेगोरियन पात्रो अनुसार जुलाई अन्तिम वा अगस्ट महिनामा पर्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस