यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’
समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर, प्रकृतिको उग्र रूप छेक्ने कुनै छैन पर्खाल होस् गर। उद्दण्ड बन्दैछ मान्छे सत्ता, शक्ति र धनको बलमा,विध्वंस गरी विकासमा गर्न हुन्न कुनै जाल होस गर।
चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ।
यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
अनुग्रह राना मगर 'पुष्प'को लघुकथा 'पहल' छोटो तर प्रभावशाली साहित्यिक कृति हो। यसले समाजमा व्याप्त लैंगिक असमानता र महिला हिंसाका विरुद्धको अभियानलाई चित्रण गर्छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका...