# Niyatra
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
कला/साहित्य
Clock १७ माघ २०८१ | २ मिनेट पाठ
जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!
बदला लिनै अहंता मिसाई गलत तागत पठायो, ढाकेर आफ्नो अनुहार बजारमा इज्जत पठायो। थाहा छ उही हो अपराधी भ्रष्टाचारी र देशद्रोही, जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो।
Whatsapp
नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने!
कला/साहित्य
Clock १० माघ २०८१ | २ मिनेट पाठ
नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने!
मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।
Whatsapp
‘देङ’ जाने बाटोमा
कला/साहित्य
Clock ०३ माघ २०८१ | २४ मिनेट पाठ
‘देङ’ जाने बाटोमा
बिचरा यी महिलाहरू पेट बोक्छन्। बच्चा हुर्काउँछन्। सासूलाई रिझाउँछन्। लोग्नेलाई खुशी राख्छन्। नन्द, आमाजु, देउरानी, जेठानी सबैको चित्त बुझाउँछन्। घाँसदाउरा, मेलापात, भारोपर्म, वस्तुभाउ सबै सबैको धन्दा...
Whatsapp
खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्!
खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्!
खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्, गुमानको पौरख गुनाएर चाहन्छ्न् त संसार जितिरहून्। आफ्नै उन्मत्त र उन्मादले न कसैमा सहानुभूति घेर्छन र, वश, आत्मपरस्तहरू सोच्छन् मात्र आफ्नै गान भजिर...
Whatsapp
‘मन्त्री र मास्क’ कोरोनाकालीन त्रासदीका लघुकथा
कला/साहित्य
Clock २९ पौष २०८१ | २ मिनेट पाठ
‘मन्त्री र मास्क’ कोरोनाकालीन त्रासदीका लघुकथा
लघुकथा लेखक एवं अन्वेषक डा. पुष्करराज भट्ट ‘मन्त्री र मास्क’ लिएर बजारमा आएका छन्।
Whatsapp
वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन!
वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन!
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
Whatsapp
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
कला/साहित्य
Clock २७ पौष २०८१ | २ मिनेट पाठ
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
Whatsapp
इस्तानबुलमा खुलेको आकाश
कला/साहित्य
Clock २७ पौष २०८१ | १७ मिनेट पाठ
इस्तानबुलमा खुलेको आकाश
२३ जुलाईको बिहान ७ः३५ को टर्किस एयरको उडान रहेकोमा काठमाडौंबाट ढिला भएर करिब नौ बजे मात्रै उडान भयो।
Whatsapp
राजनीतिमा कहिले सेतो हुन्छ, कहिले कालो हुन्छ!
कला/साहित्य
Clock २६ पौष २०८१ | २ मिनेट पाठ
राजनीतिमा कहिले सेतो हुन्छ, कहिले कालो हुन्छ!
राजनीतिमा कहिले सेतो हुन्छ कहिले कालो हुन्छ,जालो राम्रै छ कोही भान्जा हुन्छ कोही सालो हुन्छ।
Whatsapp
साम्राज्य
कला/साहित्य
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
साम्राज्य
यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस