# Niyatra
रहस्यमय हिमाली संसार
कला/साहित्य
Clock २४ फागुन २०८१ | ७ मिनेट पाठ
रहस्यमय हिमाली संसार
नेपालमा आठवटा विश्वका अग्ला चुचुरा छन्। यिनलाई आठहजारी हिमाल पनि भनिन्छ।
Whatsapp
प्रयाग महाकुम्भमा छचल्किएको आस्था
कला/साहित्य
Clock २४ फागुन २०८१ | ९ मिनेट पाठ
प्रयाग महाकुम्भमा छचल्किएको आस्था
प्रयाग कुम्भमा बुबाको श्राद्ध गर्नुपर्ने थियो। जसकारण हामी आमाछोराले दुई दिनदेखि खाना खाएका थिएनौं।
Whatsapp
वचन
कला/साहित्य
Clock २३ फागुन २०८१ | १ मिनेट पाठ
वचन
श्रीधरलाई बाबाको वचन याद आयो,"लगामबिनाको घोडा र धागोबिनाको चङ्गा न गन्तव्यमा पुग्छ न आकाश छुन सक्छ।"
Whatsapp
काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!
कला/साहित्य
Clock २३ फागुन २०८१ | २ मिनेट पाठ
काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!
काँडाले घोचे सहन्थें होला फूलले लछार्‍यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्‍यो।
Whatsapp
आमाभन्दा बरु कुकुर प्यारो गरी पाल्नेहरू!
कला/साहित्य
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
आमाभन्दा बरु कुकुर प्यारो गरी पाल्नेहरू!
आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहर,आमाभन्दा बरु कुकुर,प्यारो गरी पाल्नेहरू। कुन्नि किन ढर्रा पार्छन्,आमा मरी गएपछि, आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।
Whatsapp
स्रष्टाहरूलाई नारी स्रष्टा समाजबाट सम्मान अर्पण
कला/साहित्य
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
स्रष्टाहरूलाई नारी स्रष्टा समाजबाट सम्मान अर्पण
नारी स्रष्टा समाज, काेशी प्रदेश, विराटनगरले स्रष्टाहरूलाई सम्मान अर्पिने भएकाे छ।
Whatsapp
जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन!
कला/साहित्य
Clock १९ फागुन २०८१ | २ मिनेट पाठ
जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन!
सरकार, अदालत अख्तियार भए नि सुशासन छैन तै नि यत्ति भनिदे, जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन।
Whatsapp
वेदकोट तालदेखि लिङ्गासम्म
कला/साहित्य
Clock १७ फागुन २०८१ | ४ मिनेट पाठ
वेदकोट तालदेखि लिङ्गासम्म
सुदूरपश्चिमको ‘सुदूर’ शब्द सुदूरपश्चिमेलीहरूका लागि प्राणजत्तिकै प्यारो भइसकेको छ।
Whatsapp
घरजुवाइँ
कला/साहित्य
Clock १६ फागुन २०८१ | २ मिनेट पाठ
घरजुवाइँ
अचेल आमालाई के भएको छ! यसरी आमा चर्को बोल्नुहुन्छ। उनलाई सधैं हकार्नुहुन्छ।
Whatsapp
कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो!
कला/साहित्य
Clock १६ फागुन २०८१ | २ मिनेट पाठ
कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो!
कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो, कार्ल मार्क्सका अघि रुनु र शिवलिङ्ग धुनु उस्तैउस्तै हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस