नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले झन्डै तीन वर्षअघि भएको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेताहरूलाई कारबाही गरेसँगै पार्टीभित्रको गुट विवाद फेरि चर्किएको छ।
नेपाली कांग्रेसका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूले कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेकोमा असन्तुष्टि जनाएका छन्।
साहित्य लेखन, पत्रकारिता, राजनीति र सामाजिक सेवामा समर्पित तुलसीप्रसाद रेग्मी र उनकी धर्मपत्नी मनकुमारी रेग्मीको नाउँमा निर्मित तुलसी-मन प्रतिष्ठान भवनकाे उद्घाटन भएकाे छ।