# Nagarik
ज्यादा बिदाले सेवाग्राही मर्कामा
समाज
Clock १९ फागुन २०८१ | ४ मिनेट पाठ
ज्यादा बिदाले सेवाग्राही मर्कामा
सरकारले २०८२ सालका सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ। यसबाहेक कानुनअनुसार सरकारी कर्मचारीले छुट्टै बिदा पाउँछन्।
Whatsapp
अध्यादेश यसै साता पारितको तयारी
राजनीति
Clock १९ फागुन २०८१ | ४ मिनेट पाठ
अध्यादेश यसै साता पारितको तयारी
सरकारले ल्याएका ६ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट यसै साता क्रमशः बुधबार र बिहीबार स्वीकृत गराउने तयारी गरिएको छ।
Whatsapp
लोकतन्त्रमाथि प्रहार किन?
सम्पादकीय
Clock १९ फागुन २०८१ | ४ मिनेट पाठ
लोकतन्त्रमाथि प्रहार किन?
मुलुकमा संघीयता एकथरी मानिसलाई पाच्य हुनै सकेको छैन। तिनलाई मुलुक अधोगतिमा गएको भन्ने मात्र लाग्छ।
Whatsapp
‘दक्षिणकाली काव्य महाेत्सव’मा अग्रज स्रष्टा सम्मानित
कला/साहित्य
Clock १८ फागुन २०८१ | २ मिनेट पाठ
‘दक्षिणकाली काव्य महाेत्सव’मा अग्रज स्रष्टा सम्मानित
‘सुसेली साहित्यक प्रतिष्ठान’ले ‘दक्षिणकाली काव्य महाेत्सव’सम्पन्न गरेको छ।
Whatsapp
ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’
राजनीति
Clock १८ फागुन २०८१ | ५ मिनेट पाठ
ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युद्धरत युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीमाथि शुक्रबार साँझ गरिएको व्यवहारबाट संसार पक्ष र विपक्षमा बाँडिएको छ।
Whatsapp
मदिरा माेह
सम्पादकीय
Clock १८ फागुन २०८१ | ४ मिनेट पाठ
मदिरा माेह
नेपाल सरकारले मदिरा बिक्री नियन्त्रण गर्न विभिन्न कानुनी प्रावधान लागु गरेको छ।
Whatsapp
पूर्व सचिव परीक्षित नर्सिंह राणाको जीवनी ‘धनबुबा’ काे लाेकार्पण
कला/साहित्य
Clock १७ फागुन २०८१ | २ मिनेट पाठ
पूर्व सचिव परीक्षित नर्सिंह राणाको जीवनी ‘धनबुबा’ काे लाेकार्पण
पूर्व सचिव स्वर्गीय परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित फुस्तक ‘धनबुबा’ लोकार्पित भएको छ। स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले पुस्तक सार्वजनिक गरेकी थिइन्।
Whatsapp
वेदकोट तालदेखि लिङ्गासम्म
कला/साहित्य
Clock १७ फागुन २०८१ | ४ मिनेट पाठ
वेदकोट तालदेखि लिङ्गासम्म
सुदूरपश्चिमको ‘सुदूर’ शब्द सुदूरपश्चिमेलीहरूका लागि प्राणजत्तिकै प्यारो भइसकेको छ।
Whatsapp
व्याकरणमणिको गुमनाम महाप्रस्थान
कला/साहित्य
Clock १७ फागुन २०८१ | ११ मिनेट पाठ
व्याकरणमणिको गुमनाम महाप्रस्थान
सामाजिक सञ्जालमार्फत थाहा पाएका शुभचिन्तक पशुपतिस्थित आर्यघाट पुग्दा गौतम धुवाँको साथ लिएर पृथ्वीलोकबाट बिदा भइसकेका थिए।
Whatsapp
आयोजक गोर्खाली र कर्णाली सेमिफाइनलमा
खेल
Clock १७ फागुन २०८१ | २ मिनेट पाठ
आयोजक गोर्खाली र कर्णाली सेमिफाइनलमा
आयोजक गोर्खाली रग्बी क्लबसँगै कर्णाली प्रदेश, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस