हिमवत्खण्ड भन्नाले पश्चिममा सिन्धु नदीदेखि पूर्वमा ब्रह्मपुत्र नदीसम्म फैलिएको र उत्तरमा मानसरोवर अर्थात् कैलाश पर्वतसम्म फैलिएको हिमश्रृङ्खला र त्यसको काखमा अवस्थित पर्वतीय खण्ड तथा समतल भूभागलाई नै...
संगीत भनेको के हो? भनेर कसैलाई सोध्यो भने उसले एक वाक्यमा जवाफ दिन्छ–गायन, वादन र नृत्यको सामूहिक रूप। सटिक जवाफ त्यही हो– गाउने, बजाउने र नाच्ने कलाको सम्मिश्रण नै संगीत हो।