# Nagarik
जलविद्युतकाे २० अर्बको आइपिओ रोकियो
अर्थ
Clock ०१ वैशाख २०८२ | ५ मिनेट पाठ
जलविद्युतकाे २० अर्बको आइपिओ रोकियो
कमजोर वित्तीय अवस्था भएका कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) निष्कासन गर्न खोजे पनि धितो पत्र बोर्डले दर्जनौं जलविद्युत् कम्पनीको आइपिओ निष्कासन रोकेको छ।
Whatsapp
माडीमा वन्यजन्तु प्रभावित क्षेत्रका घरमा बिमा
अर्थ
Clock ०१ वैशाख २०८२ | २ मिनेट पाठ
माडीमा वन्यजन्तु प्रभावित क्षेत्रका घरमा बिमा
चितवनको माडी नगरपालिकाले बोधनीको जस्तै पाण्डवनगरका वन्यजन्तुबाट प्रभावित ६५ घरको बिमा गरिदिएको छ।
Whatsapp
नयाँ वर्ष २०८२ यस्तो होस्!
कला/साहित्य
Clock ०१ वैशाख २०८२ | ६ मिनेट पाठ
नयाँ वर्ष २०८२ यस्तो होस्!
यात्राको सुरुवात हजारौं घुम्ती काट्ने पाइलाबाट हुन्छ। समयको बाटो सधैँ सोझो रहँदैन। घोचाघाराका काँडाहरूले पाइलालाई नछेकून्, कुनै अपसकुनले मनको यात्रा रोक्न नसकून्।
Whatsapp
किशोरकिशोरीमा मोटोपन आधाले बढ्याे
अन्य
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
किशोरकिशोरीमा मोटोपन आधाले बढ्याे
गएका १५ वर्षको अवधिमा किशोर किशोरीमा ५० प्रतिशतले मोटोपन बढेको एउटा अध्ययनले देखाएको छ।
Whatsapp
शिक्षकलाई विद्यालय फर्काउने तयारीमा सरकार
शिक्षा
Clock ०१ वैशाख २०८२ | ५ मिनेट पाठ
शिक्षकलाई विद्यालय फर्काउने तयारीमा सरकार
विद्यालय शिक्षा ऐन जारीको माग राख्दै १२ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय फर्काउने तयारीमा सरकार जुटेको छ।
Whatsapp
धुलोले सास फेर्नै सास्ती
समाज
Clock ३० चैत्र २०८१ | ५ मिनेट पाठ
धुलोले सास फेर्नै सास्ती
धुलो र तुवाँलोले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मका स्थानीयको दैनिकी मात्र खलबलिएको छैन, होटल व्यवसाय, पसल–व्यापार, यात्रुको आवागमनसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ।
Whatsapp
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पुनः आवेदन माग
समाज
Clock ३० चैत्र २०८१ | ३ मिनेट पाठ
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पुनः आवेदन माग
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले पदाधिकारी बन्न इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ।
Whatsapp
पार्टी नै प्रसाई प्रवृत्तिका प्रजनन् केन्द्र
सम्पादकीय
Clock ३० चैत्र २०८१ | ४ मिनेट पाठ
पार्टी नै प्रसाई प्रवृत्तिका प्रजनन् केन्द्र
अन्ततः दुर्गा प्रसाईं पक्राउ परेका छन्। भारतीय प्रहरीको सहयोगमा असामबाट पक्राउ उनलाई शुक्रबार काठमाडौं ल्याइएको हो।
Whatsapp
परराष्ट्र नीतिमाथि विहङ्गम दृष्टि
कला/साहित्य
Clock २९ चैत्र २०८१ | ८ मिनेट पाठ
परराष्ट्र नीतिमाथि विहङ्गम दृष्टि
राजनीतिक आन्दोलनमा कोइराला परिवारभित्रका महिला नेतृहरूको अहम् भूमिका रहेको कुरा पुस्तकमा पाइन्छ।
Whatsapp
हनुमानढोका परिसरमा ‘ह्विली’ प्रस्ताव
समाज
Clock २९ चैत्र २०८१ | १० मिनेट पाठ
हनुमानढोका परिसरमा ‘ह्विली’ प्रस्ताव
हनुमान ढोका (नेपालभाषामा हनुमानध्वाखा) काठमाडौंका मल्ल राजाहरूले बनाएको राजकीय वासस्थानका रूपमा प्रसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस