सूचना प्रविधिको उच्चतम विकासले सिर्जना गरेका सामाजिक सञ्जालभित्र जन्मेर सामाजिक सञ्जालभित्रै हुर्किरहेका जेन जी यतिखेर पूर्ण रूपमा सामाजिक सञ्जालबाहिरको संसारबाट टाढा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो।
अर्थमन्त्री विष्णु पौडेलले गत साता प्रस्तुत गरेको बजेट बक्तव्यमा आगामी मंसिर १ देखि ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाउने विषय उल्लेख छ।