जीवन आफैंमा उत्सव हो। यो जगत्मा जन्म पाउनु, अझै मानवकै रूपमा जन्मनु सानो संयोगबाट प्राप्त उपलब्धि होइन। व्यक्तिगत रूपमा हामी नै जन्मिनका लागि बाबुबाजेदेखिको नियमित सुसंयोगले निरन्तरता पाएकाले मात्र सम...
संगीत भनेको के हो? भनेर कसैलाई सोध्यो भने उसले एक वाक्यमा जवाफ दिन्छ–गायन, वादन र नृत्यको सामूहिक रूप। सटिक जवाफ त्यही हो– गाउने, बजाउने र नाच्ने कलाको सम्मिश्रण नै संगीत हो।
विज्ञान–प्रविधिले वर्तमान विश्व निरन्तर साँघुरो बनिरहेको छ। विज्ञान, प्रविधि तथा विश्वव्यापीकरण अवधारणाको कारण संसारको एउटा कुनाको सानोभन्दा सानो सूचना क्षणभरमै संसारभर पुग्छ र सबैले थाहा पाउँछन्।