# Nagarik Aalekha
शिक्षकहरूलाई शुभकामना!
विचार
Clock ०१ वैशाख २०८२ | ११ मिनेट पाठ
शिक्षकहरूलाई शुभकामना!
यसै पनि सामुदायिक विद्यालयप्रति आकर्षण घट्दो छ। भर्ना गर्ने समयमै विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा आउनुलाई निजी विद्यालयप्रतिको ‘सहानुभूति’ का रूपमा किन नलिने भन्ने प्रश्न पनि छ।
Whatsapp
संख्याको ‘जादु’सँगै बदलिएको राजनीति
राजनीति
Clock ०१ वैशाख २०८२ | ७ मिनेट पाठ
संख्याको ‘जादु’सँगै बदलिएको राजनीति
नेकपा एमालेसँगको सहकार्यमा प्रधानमन्त्री भइरहेका बेला पुष्पकमल दाहालले २०८१ असार ८ गते आफूलाई कसैले पनि हल्लाउन नसक्ने अभिव्यक्ति दिए।
Whatsapp
जलवायु परिवर्तनले निम्त्याएको संकट
विचार
Clock ३० चैत्र २०८१ | ५ मिनेट पाठ
जलवायु परिवर्तनले निम्त्याएको संकट
गत वैशाखमा महिनैभरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज उडान–अवतरण हुन सकेन।
Whatsapp
वसन्त बागमा सिर्जना फूल
विचार
Clock ३० चैत्र २०८१ | ६ मिनेट पाठ
वसन्त बागमा सिर्जना फूल
यो देशमा केही हुँदैन भन्दाभन्दै पनि मानिस अवसरको खोजीमा हिँडिरहेका छन्। विदेशी भूमिमा गएर कमाएर पनि तिनैले ल्याएर गरिबी निवारण पनि गरिरहेका छन्।
Whatsapp
‘भत्ता दिने उमेर ६८ बाट ७० वर्ष पुर्‍याऊ’
समाज
Clock ३० चैत्र २०८१ | ४ मिनेट पाठ
‘भत्ता दिने उमेर ६८ बाट ७० वर्ष पुर्‍याऊ’
दलहरूले सस्तो लोकप्रियताका लागि प्रतिस्पर्धात्मक रूपमा सामाजिक सुरक्षा भत्ता बढाएर राज्यले धान्न नसक्ने अवस्था देखिएको छ।
Whatsapp
कति सुरक्षित छ डिजिटल विश्व?
विचार
Clock २८ चैत्र २०८१ | ९ मिनेट पाठ
कति सुरक्षित छ डिजिटल विश्व?
विश्व यतिबेला प्रविधिका कारण साँघुरिएको छ। सन् १९६९ पछि भएको इन्टरनेट प्रविधिको तीव्रतर विकाससँगै विस्तार भएको सामाजिक सञ्जालका कारण त पूरै विश्व एउटै गाउँ हुन पुगेको छ।
Whatsapp
कसरी रोक्ने वातावरणीय विध्वंश?
विचार
Clock २७ चैत्र २०८१ | ९ मिनेट पाठ
कसरी रोक्ने वातावरणीय विध्वंश?
सन् १९६० पछि सघन औद्योगिकीकरण र प्रविधि विस्तारसँगै संसारका मुलुकहरू आफ्नो अर्थतन्त्रलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) बढाउने एकल उद्देश्यमा केन्द्रित रहे।
Whatsapp
हात्ती होइन हामी नै दोषी
विचार
Clock २६ चैत्र २०८१ | ९ मिनेट पाठ
हात्ती होइन हामी नै दोषी
पूर्वी नेपाल, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगलमा रैथाने र भारतबाट आवतजावत गर्नेसमेत गरी करिव २७० भन्दा धेरै जङ्गली हात्ती नेपालमा पाइन्छन्।
Whatsapp
सिंहदरबारबाटै हुनुपर्छ परिवर्तनको अनुभूति
विचार
Clock २१ चैत्र २०८१ | ५ मिनेट पाठ
सिंहदरबारबाटै हुनुपर्छ परिवर्तनको अनुभूति
देशका दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले सत्ता सञ्चालन गरिरहेका छन्।
Whatsapp
परिवर्तित परिदृश्यमा बिमस्टेक
विचार
Clock २० चैत्र २०८१ | ७ मिनेट पाठ
परिवर्तित परिदृश्यमा बिमस्टेक
भारत, विशेषगरी बिमस्टेकको भूमिका माथि उठाउन सक्रियरूपमा काम गर्दै आएको छ, यद्यपि अधिकारीहरू सार्कलाई भविष्यमा पुनरुत्थान गर्न सकिने बताउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस