आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले पाँचौं विकेट गुमाएको छ।
मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा युएईका अलि नाशिर आउट भएका छन्। नाशिर ४ रनमा आउट भएका छन्।
युएईले १६ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा १०० रन बनाएको छ।