काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र यूएईबीच खेल सुरु भएको छ।
किर्तिपुरस्ति त्रिवि मैदानमा हुने आजको खेलमा युएईले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ।
सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो।