यातायात कर्मचारी घुससहित नियन्त्रणमा
१५ असार २०७२
•
२ मिनेट पाठ
यातायात कर्मचारी घुससहित नियन्त्रणमा
पोखरा—अख्तियार पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई मंगलबार घुससहित नियन्त्रणमा लिएको छ। यातायात कार्यालयका कर्मचारी लेखा अधिकृत गोविन्द बराल र लोखापाल हरि अधिकारीलाई १० हजार रुपैयाँ घुससहित समातेको अख्तियारका डिएसपी श्याम राईले जानकारी दिए।

सेवाग्राही टेकबहादुर बरुवालले निजी गाडी नवीकरण गरिसकेपछि पनि ब्लुबुक फिर्ता नपाएको र कर्मचारीले घुस मागेको उजुरी अख्तियारमा दिएका थिए। बा२च ८५५८ नम्बरको निजी कार नवीकरणका लागि २४ हजार तिरिसकेपछि पनि विभिन्न बहानामा ब्लुबुक फिर्ता नदिएपछि अख्तियार गुहारेको बताए।

'वैशाख ३ गते नै यातायात कर्मचारीले भनेअनुसारको राजस्व तिर्दा पनि कर्मचारीले ब्लुबुक फिर्ता दिएनन्,' बरुवालले भने, 'अरु पैसा पुगेन भन्दै झुलाइरहे। ब्लुबुक पनि हरायो भनेर दिएनन्।' सेवाग्राही बरुवाल अख्तिारका कर्मचारीसहित घुस रकम लिएर मंगलबार दिउँसो यातायात कार्यालय पुगेका थिए। सोही बेला अख्तियारले दुवै कर्मचारीलाई नियन्त्रणमा लिएको डिएसपी राईले बताए।

यातायातका कर्मचारी बरालले भने १५ वर्षभन्दा पुरानो गाडीले तिर्नुपर्ने जति कर नतिरेकाले त्यो तिर्न भन्दा घुस मागेको भन्दै गलत अर्थ लगाएको स्पष्टोक्ति दिएका थिए। सेवाग्राही बरुवालले भने भनेको जति तिरिसक्दा पनि घुस नै मागेको दाबी गरेका छन्। अख्तियारले अधिकृत तोकेर घटनाको अनुसन्धान गर्ने जनाएको छ। अनुसन्धान अधिकृतको प्रतिवेदन हेरिसकेपछि अख्तियारको केन्द्रले ती कर्मचारीविरुद्ध मुद्दा चलाउने या नचलाउने भन्ने टुंगो लगाउनेछ।
अर्को समाचार
दश हजार घुससहित दुई कर्मचारी पक्राउ
१५ असार २०७२
•
१ मिनेट पाठ
दश हजार घुससहित दुई कर्मचारी पक्राउ
पोखरा–अख्तियार पश्चिमांचलन क्षेत्रीय कार्यालयले यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छयातायात कार्यालयका कर्मचारी लेखा अधिकृत गोविन्द बराल र लोखापाल नारायणहरि अधिकारीलाई दश हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारका डिएसपी श्याम राईले नागरिकन्युजलाई जानकारी दिए । सेगाग्राही टेकबहादुर बडुवालले आफ्नो गाडीको नविकरण गरिसकेपछि पनि ब्लूबुक फिर्ता नपाएको र कर्मचारीले घुस मागेको उजुरी अख्तियारमा दिएका थिए ।

निजी कार बा२च नम्बरको कार नविकरणका लागि २४ हजार तिरिसकेपछि पनि विभिन्न बहानामा ब्लूकुब फिर्ता नदिएपछि अख्तियार गुहारेको बताए । उनले बैखाश ३ गते नै यातायात कर्मचारीले भनेअनुसारको राजश्व तिर्दा पनि कर्मचारीले ब्लूबुक फिर्ता नदिएपछि आजै अख्तियारमा उजुरी दिएका थिए । सेवाग्राही बडुवाल अख्तिारका कर्मचारीसहित घुससहित अख्तियार पुगेका थिए । सोही बेला अख्तियारले दुवै कर्मचारीलाई नियन्त्रणमा लिएको डिएसपी राईले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस