बैतडी– चट्याङ लागेर बैतडीमा मंगलबार साँझ एक शिक्षकको मृत्यु भएको छ। कुवाकोट–२ सल्लेलीगाँउका वीरबहादुर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट पसल जाने क्रममा साँझ ५ः३० बजेतिर गाँउ नजिकको दुर्गा मन्दिरमा ओत लागेर बसेकाे बेला चट्याङ लागेर घटनास्थलमै उनकाे मृत्यु भएको पुरघाट प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मीनबहादुर सिंहले बताए। साउद गाँउकै लाटीनाथ प्राविका शिक्षक हुन्।