कर्णाली प्रदेश अस्पतालमा विरामीको चाप बढ्दै
०७ फागुन २०७८
•
३ मिनेट पाठ
कर्णाली प्रदेश अस्पतालमा विरामीको चाप बढ्दै
कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत।
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा विरामीको चाप बढ्न थालेको छ। अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसंगै विरामीको चाप बढेको हो। एक वर्षमा ६१ हजार बढी विरामीहरुले आकस्मिक र ओपिडि सेवा दिएका छन्।




आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश अस्पतालबाट ६१ हजार ६ सय ५७ जनाले विभिन्न रोगको उपचारका लागि विरामीहरुले सेवा लिन आएका हुन्। देशभरबाट ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि यहाँ विरामी आउने गरेको अस्पतालले जनाएको छ।

५० शैयाबाट सुरुवात भई हाल २ सय ५० शैयामा अस्पताल सञ्चालनमा रहेको छ। नयाँ अत्याधुनिक भवनबाट अस्पतालले सेवा दिईरहेको छ। हाल ५१ जना विशेषज्ञ डाक्टर र डाक्टरहरुसहित ४ सय बढी स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरक्त रहेका छन्।

जिल्ला अस्पताल, क्षेत्रिय अस्पताल हुँदै कर्णाली प्रदेश अस्पतालले अहिले फागुन ७ गते १६ औं स्थापना दिवश मनाएको छ। अस्पतालको भौतिक संरचनादेखि सेवा प्रवाहसम्म वृद्धि भएसंगै काठमाडौं र भारत जाने विरामीहरु रोकिएका छन्। प्रदेशमै सुविधासम्पन्न अस्तालमा सरल र छिटो उपचार हुन थालेपछि विरामीहरुलाई सहज भएको हो।

हालसम्म प्रदेश अस्पतालमा १२ जना डाक्टरहरु अस्पताल प्रमुखको भुमिकामा काम गरिसकेका छन्। नेपालका ५० भन्दा बढी जिल्लाका विरामीहरुलाई अस्पतालले सेवा दिदै आएको प्रदेश अस्पतालका निर्देशक डम्वर खड्काले बताए।

एक्सरे सेवा, डिभियो एक्सरे सेवा, सि.टि स्क्यान, क्लोनोस्कोपी, इन्डोस्कोपी, इकोकार्डियो, इसिजि, निःशल्क डाइलायसिस सेवा, प्रसुती सेवा, सुरक्षित गर्भपतन, मेजर अप्रेशन, माइनर अप्रेशन र ल्याव सेवा प्रदेश अस्पतालबाट हुँदै आईरहेको छ।  अप्थाल्मोलोजि, डर्माटोलाजि, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा अस्पतालले थप थपेको छ।

कोभिड महामारीमा छुटटै १ सय ३० शैयाको कोभिड अस्पताल सञ्चालन गरिएको प्रदेश अस्पतालभित्र अक्सिजन प्लान्ट तथा पाईपलाईन जडान र सञ्चालन गरेको छ। एक दिनमै विरामीहरु चेकजाँच गरि टाढाका विरामी फर्कन सहज होस् भनेर विहान ९ बजेदेखि विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा दिईएको निर्देशक खड्काले बताए।

प्रदेश अस्पतालको १६ औं स्थापना दिवशमा सहभागीहरु।
१६ औं वर्षमा प्रदेश अस्पताल  

कर्णाली प्रदेशको प्रदेश अस्पतालले आफ्नो १६ औं अस्पतालको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख आतिथ्यमा अस्पताल परिसरमा भव्य कार्यक्रम गरि मनाएको हो। अस्पताल स्थापना दिवशमा अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले अस्पतालमा भएगरेका कामहरु र भावी योजनाहरुका बारेमा प्रष्ट पारेका थिए।

स्थापना दिवशको अवसरमा डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीहरुविच विभिन्न खेलकुद कार्यक्रम, हाजिरी जवाफ लगायतका कार्यक्रमहरु गरिएको थियो। मुख्यमन्त्री शाहीले खेलकुद तथा अन्य कार्यक्रमका विजेताहरुलाई प्रमाण पत्र र पुरस्कार दिएका थिए।

त्यस्तै सेवावृत्त भएका कर्मचारी र हाल कार्यरक्त विभिन्न तहका कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश अस्पतालको वृद्धि विकासमा प्रदेस सरकार लागिरहेको र आगामी दिनमा कुनै कसर नराख्ने बताए। डाक्टर र स्वाथ्यकर्मीको अतिरिक्त सुविधाका लागि सरकारले स्थायी रुपमै कानुन बनाईरहेको शाहीले बताए।
अर्को समाचार
प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै
०७ फागुन २०७८
•
३ मिनेट पाठ
प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै
प्रदेश अस्पतालको १६औं स्थापना दिवशमा सहभागीहरु। तस्विरः गोविन्द/नागरिक
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसंगै विरामीको चाप बढेको हो। एक वर्षमा ६१ हजार बढी विरामीहरुले आकस्मिक र ओपिडि सेवा दिएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश अस्पतालबाट ६१ हजार ६ सय ५७ जनाले विभिन्न रोगको उपचारका लागि बिरामीहरुले सेवा लिन आएका हुन्।




देशभरबाट ५० भन्दा बढी जिल्ला र भारतबाट समेत उपचारका लागि यहाँ विरामी आउने गरेको अस्पतालले जनाएको छ। ५० शैयाबाट सुरुवात भई हाल २ सय ५० शैयामा अस्पताल सञ्चालनमा रहेको छ। नयाँ अत्याधुनिक भवनबाट अस्पतालले सेवा दिईरहेको छ। हाल ५१ जना विशेषज्ञ डाक्टर र डाक्टरहरुसहित ४ सय बढी स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यरक्त रहेका छन्। 

जिल्ला अस्पताल, क्षेत्रिय अस्पताल हुँदै कर्णाली प्रदेश अस्पतालले अहिले फागुन ७ गते १६औं स्थापना दिवश मनाएको छ। अस्पतालको भौतिक संरचनादेखि सेवा प्रवाहसम्म वृद्धि भएसंगै काठमाडौ र भारत जाने विरामीहरु रोकिएका छन्। प्रदेशमै सुविधा सम्पन्न अस्तालमा सरल र छिटो उपचार हुन थालेपछि विरामीहरुलाई सहज भएको हो। हालसम्म प्रदेश अस्पतालमा १२ जना डाक्टरहरु अस्पताल प्रमुखको भुमिकामा काम गरिसकेका छन्। 

नेपालका ५० भन्दा बढी जिल्लाका विरामीहरुलाई अस्पतालले सेवा दिदै आएको प्रदेश अस्पतालका निर्देशक डम्वर खड्काले बताए। एक्सरे सेवा, डिभियो एक्सरे सेवा, सि.टि स्क्यान,  क्लोनोस्कोपी, इन्डोस्कोपी, इकोकार्डियो, इसिजि, निःशल्क डाइलायसिस सेवा, प्रसुती सेवा, सुरक्षित गर्भपतन, मेजर अप्रेशन, माइनर अप्रेशन र ल्याव सेवा प्रदेश अस्पतालबाट हुँदै आईरहेको छ।

अप्थाल्मोलोजि, डर्माटोलाजि, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा अस्पतालले थप थपेको छ। कोभिड महामारीमा छुटटै १ सय ३० शैयाको कोभिड अस्पताल सञ्चालन गरिएको प्रदेश अस्पतालभित्र अक्सिजन प्लान्ट तथा पाईपलाईन जडान र सञ्चालन गरेको छ। एक दिनमै विरामीहरु चेकजाँच गरि टाढाका विरामी फर्कन सहज होस् भनेर विहान ९ बजेदेखि विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा दिईएको निर्देशक खड्काले बताए।

१६औं वर्षमा प्रदेश अस्पताल  

कर्णाली प्रदेशको प्रदेश अस्पतालले आफ्नो १६औं अस्पतालको स्थापना दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख आतिथ्यमा अस्पताल परिसरमा भब्य कार्यक्रम गरि मनाएको हो।

अस्पताल स्थापना दिवशमा अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले अस्पतालमा भएगरेका कामहरु र भावी योजनाहरुका बारेमा प्रष्ट पारेका थिए। स्थापना दिवशको अवसरमा डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीहरुविच विभिन्न खेलकुद कार्यक्रम, हाजिरी जवाफ लगायतका कार्यक्रमहरु गरिएको थियो। मुख्यमन्त्री शाहीले खेलकुद तथा अन्य कार्यक्रमका विजेताहरुलाई प्रमाण पत्र र पुरस्कार दिएका थिए। 

त्यस्तै सेवावृत्त भएका कर्मचारी र हाल कार्यरक्त विभिन्न तहका कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश अस्पतालको वृद्धि विकासमा प्रदेस सरकार लागिरहेको र आगामी दिनमा कुनै कसर नराख्ने बताए। डाक्टर र स्वाथ्यकर्मीको अतिरिक्त सुविधाका लागि सरकारले स्थायी रुपमै कानुन बनाईरहेको शाहीले बताए।
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस