वीरगन्ज (पर्सा)- वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा गएराति भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी ललितादेवी चौधरीको आज बिहान उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्युभएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले जनाएको छ
सोही दुर्घटनामा परी हरपुरकै ज्ञाना चौधरी, परमानन्द चौधरी र जयकिशोर चौधरी घाइते भएका छन्। घाइते तीनै जनाको नारायणी उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ।
काठमाडौंबाट वीरगन्ज आइहरहेको ना. १ ज ४२६१ नम्बरको जिप र काठमाडौँ जाँदै गरेको ना ३ ख ५२९३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।