पछिल्लो २४ घण्टामा थप १ हजार १३ जनामा कोरोना संक्रमण भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने सक्रिय संक्रमित ३८ हजार ४ सय ६१ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक २ हजार ३ सय ४९ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ रहेको छ। पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृतक संख्या १ हजार १८९ पुगेको छ।