सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनावि...
मन्त्रालयका प्रवक्ता समिर अधिकारीले भने, ‘संक्रमण बढ्दो चरणमा छ, अहिले नै संक्रमण उच्च विन्दुमा पुगेको छैन्। त्यसैले केही समय अझै संक्रमण बढ्न सक्ने आंकलन गरेका छौं।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।