पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यो सँगै मृतक संख्या १ हजार ८७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइसोलेसनमा बस्नेहरुको संख्या ३५ हजार ४३५ रहेको छ।