पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। यस्तै ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५ सय २२ जना कोरोना मुक्त भएका छन्।
जम्मा मृत्यु हुनेको संख्या ७ सय १५ रहेको छ।