पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ हजार १ सय ७४ जना कोरोना मुक्त भएका छन्।
जम्मा मृत्यु हुनेको संख्या ६ सय ७५ रहेको छ।