पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ।
यस्तै पछिल्लो पटक देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६२ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।
डिस्चार्ज देशभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ रहेको छ।
आइसोलेसनमा भएकाहरुको संख्या १५ हजार ७७९ छ भने ७ हजार २५० जना क्वारेन्टिनमा रहेका छन्।