बंगालको खाडीको पूर्वीमध्य भागमा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालबाट अझै मनसुन बाहिरिन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त निम्न चापीय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिएको महाशाखाले शनिबार बिहान जानकारी दिएको छ।
यसैको प्रभावले नेपालको खासगरी पूर्वी क्षेत्रमा मनसुनी गतिविधि जारी रहेको महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान यस्तो छ :
असोज २४ गते (शनिबार)
दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज २५ गते (आइतबार)
दिउँसो : प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थान र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज २६गते (सोमबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : देशको प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र प्रदेश २ को थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।