कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन
२४ साउन २०७७
•
२ मिनेट पाठ
कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन
यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ। पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्। दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन्। तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन। जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन्।

जोखिम बस्ती पहिचान गर्न नसक्दा जोखिम बस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सकस भएको छ। कर्णाली भिरालो जमिन भएकाले यहाँका धेरै बस्ती पहिरोको उच्च जोखिम छन्। प्रदेश सरकारले हाल बाढीपहिरोबाट भएको क्षति विवरणसमेत संकलन गर्न सकेको छैन। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कालीकोट, जाजरकोट र रुकुम पश्चिममा भएका ठूला घटनाको मात्र तथ्यांक राखेको छ। त्यो पनि अधुरो। हाल उक्त पहिरोमा परि कति घर विस्थापित भएका छन् र उक्त पहिरोको जोखिममा कति छन् भन्ने तथ्यांकसमेत प्रदेश सरकारले संकलन गर्न सकेको छैन।

यसले गर्दा प्रदेश सरकारलाई विपद्सम्बन्धी काम गर्न चुनौती देखिएको छ। ‘हामीले अहिलेसम्म जोखिम बस्ती पहिचान गरेका छैनौं,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले भने, ‘केही दिनपछि पहिचान गर्छाैं।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि जोखिम बस्तीको पहिचान गर्न सकेको छैन। मनसुनको मध्यसातातिर प्रशासनले स्थानीय तहलाई जोखिम क्षेत्र पहिचान गर्न पत्राचार गरेको छ। ‘हामीले पहिला जोखिम क्षेत्र पहिचान गरेका छैनौं,’ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता पद्मलाल लामिछानेले भने, ‘स्थानीय तहलाई पत्राचार गरेका छौं। अबको एकसातामा सबै जोखिम क्षेत्रको पहिचान हुन्छ।’ सरकारले पूर्व सजकताभन्दा पनि क्षतिपछि मात्र राहत वितरणको काम गरेको कालीकोटका प्रदेश सांसद कुर्मराज शाहीले बताए। कालीकोटका खडाचक्र नगरपालिका–११, बराँतु र बगालकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको उनले बताए। ‘माथि बस्ती छ। मुनिबाट निरन्तर पहिरो बगिरहेको छ,’ उनले भने, ‘उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न कुनै पहल भएको छैन।’ उनले उक्त बस्तीको निरीक्षणसमेत गरेका थिए।

पूर्वतयारीमा ध्यान नदिँदा जोखिम निम्तिएको जाजरकोटका प्रदेश सांसद करवीर शाहीले बताए। जथाभावी सडक निर्माण गर्दा पनि गाउँहरू पहिरोको उच्च जोखिममा रहेको उनले बताए। ‘सुविधाभन्दा मान्छेलाई घरघरमा सडक चाहिएको छ,’ उनले भने, ‘जसका लागि जथाभावी सडक खन्दा गाउँहरू जोखिममा परेका छन्।’ प्रविधि आवश्यक पर्ने ठाउँमा मात्र प्रयोग गर्नुपर्ने भन्दै उनले भने, ‘सामान्य अवस्थामा विकास निर्माण गर्दा मानव निर्मित काम गर्न आवश्यक छ।’ जोखिम न्यूनीकरण गर्ने उपाय अपनाएर विकास गर्नुगर्दा गाउँमा जोखिम कम हुने उनले बताए। विज्ञ तथा अन्य क्षेत्रबाट आएको सुझावसमेत कार्यान्वय हुन नसकेको सांसदहरूको भनाइ छ।
अर्को समाचार
कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन
२३ साउन २०७७
•
२ मिनेट पाठ
कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन
यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ । पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन् । तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन । जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।

जोखिम बस्ती पहिचान गर्न नसक्दा जोखिम बस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सकस भएको छ । कर्णाली भिरालो जमिन भएकाले यहाँका धेरै बस्ती पहिरोको उच्च जोखिम छन् । प्रदेश सरकारले हाल बाढीपहिरोबाट भएको क्षति विवरणसमेत संकलन गर्न सकेको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कालीकोट, जाजरकोट र रुकुम पश्चिममा भएका ठूला घटनाको मात्र तथ्यांक राखेको छ । त्यो पनि अधुरो । हाल उक्त पहिरोमा परि कति घर विस्थापित भएका छन् र उक्त पहिरोको जोखिममा कति छन् भन्ने तथ्यांकसमेत प्रदेश सरकारले संकलन गर्न सकेको छैन ।

यसले गर्दा प्रदेश सरकारलाई विपद्सम्बन्धी काम गर्न चुनौती देखिएको छ । ‘हामीले अहिलेसम्म जोखिम बस्ती पहिचान गरेका छैनौं,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले भने, ‘केही दिनपछि पहिचान गर्छाैं ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि जोखिम बस्तीको पहिचान गर्न सकेको छैन । मनसुनको मध्यसातातिर प्रशासनले स्थानीय तहलाई जोखिम क्षेत्र पहिचान गर्न पत्राचार गरेको छ । ‘हामीले पहिला जोखिम क्षेत्र पहिचान गरेका छैनौं,’ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता पद्मलाल लामिछानेले भने, ‘स्थानीय तहलाई पत्राचार गरेका छौं । 

अबको एकसातामा सबै जोखिम क्षेत्रको पहिचान हुन्छ ।’ सरकारले पूर्व सजकताभन्दा पनि क्षेतिपछि मात्र राहत वितरणको काम गरेको कालीकोटका प्रदेश सांसद कुर्मराज शाहीले बताए । कालीकोटका खडाचक्र नगरपालिका–११, बराँतु र बगालकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको उनले बताए । ‘माथि बस्ती छ । मुनिबाट निरन्तर पहिरो बगिरहेको छ,’ उनले भने, ‘उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न कुनै पहल भएको छैन ।’ उनले उक्त बस्तीको निरीक्षणसमेत गरेका थिए ।

पूर्वतयारीमा ध्यान नदिँदा जोखिम निम्तिएको जाजरकोटका प्रदेश सांसद करवीर शाहीले बताए । जथाभावी सडक निर्माण गर्दा पनि गाउँहरू पहिरोको उच्च जोखिममा रहेको उनले बताए । ‘सुविधाभन्दा मान्छेलाई घरघरमा सडक चाहिएको छ,’ उनले भने, ‘जसका लागि जथाभावी सडक खन्दा गाउँहरू जोखिममा परेका छन् ।’ प्रविधि आवश्यक पर्ने ठाउँमा मात्र प्रयोग गर्नुपर्ने भन्दै उनले भने, ‘सामान्य अवस्थामा विकास निर्माण गर्दा मानव निर्मित काम गर्न आवश्यक छ ।’ जोखिम न्यूनीकरण गर्ने उपाय अपनाएर विकास गर्नुगर्दा गाउँमा जोखिम कम हुने उनले बताए । विज्ञ तथा अन्य क्षेत्रबाट आएको सुझावसमेत कार्यान्वय हुन नसकेको सांसदहरूको भनाइ छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस