सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
०६ चैत्र २०७५
•
१ मिनेट पाठ
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
दुलेगौँडा(तनहुँ)– शुक्लागण्डकी–२ हलेदीमा भएको सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत अर्घाखाँची शितगंगा नगरपालिका ३ का नन्दकुमार श्रेष्ठको मंगलबार राती  ८ बजे भएको दुर्घटनामा मृत्यु भएको हो। 




कार्यालयले अनुसन्धानको लागि तनहुँ खटाएपछि पोखराबाट दमौलीतर्फ आउँदै गरेका श्रेष्ठ सवार ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जवान श्रेष्ठ सवार मोटरसाइकललाई ट्रकको पछाडीको टायरले ठक्कर दिएको थियो।  

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा कोत्रे सडक खण्डको अवस्था निकै नाजुक छ। प्रदेशको राजधानीलाई संघीय राजधानीसँग जोड्ने एकमात्रै राजमार्ग सडक भए पनि कच्ची सडकमा भन्दा बढी खाल्डाखुल्डी छन्। खाल्डाखुल्डी र धुलाम्मे सडकले दैनिकजसो दुर्घटना हुने स्थानीयबासी बताउँछन्। 
अर्को समाचार
दुर्घटनामा प्रहरी जवानको मृत्यु
१८ फागुन २०७२
•
२ मिनेट पाठ
दुर्घटनामा प्रहरी जवानको मृत्यु
रौतहट–रौतहटमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। गौर चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडकखण्ड अन्तर्गतको सखुअवा चोकमा रात्रि बसको ठक्करबाट मोटरसाइकल चालक एक प्रहरी जवानको मंगलबार राति ज्यान गएको छ।
सदरमुकाम गौरबाट यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५०१२ नम्बरको ग्यालेक्सी डिलक्स बसले सखुअवा गाविस– ८ स्थित सडकमा चन्द्रपुरबाट पिपरा भगवानपुरस्थित घरतर्फ फक्रिने क्रममा अन टेष्ट अपाचे मोटरसाइकललाई राति साढे ८ बजे ठक्कर दिँदा प्रहरी जवान श्यामसुन्दर सिंहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।




धनुषाको धनौलीमा कार्यरत प्रहरी जवान सिंह विदा लिएर घर आउने क्रममा घर नजिकै दुर्घटनामा परेर ज्यान गुमाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए।

यात्रु बोकेर दु्रत गतिमा आउँदै गरेको बसले विपरित दिसाबाट आएको मोटरसाइकललाई ठक्कर दिएर चालकले बस लिएर भाग्ने क्रममा घटना स्थलवाट करिब १२ किलोमिटर टाढाबाट पक्राउ गरेको छ। प्रहरी जवान सिंहलाई ठक्कर दिने बस र चालक बाराको निजगढ नपा– ६ का चन्द्र तिमल्सिनालाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा लिइ अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस