सप्तरीको चिम्टीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने
२३ वैशाख २०८१
•
२ मिनेट पाठ
सप्तरीको चिम्टीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र शौचालय निर्माण गरिने भएको छ।




स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) को सहयोगमा गैरसरकारी संस्था सबल नेपाल र छाया नेपालले खानेपानी तथा सरसफाइका लागि शौचालय निर्माण गर्ने निर्णय गरेको हो।

गत वैशाख १८ गते आगलागी भएपछि सो बस्तीमा खानेपानी र शौचालयको समस्या छ।गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष सुनील मण्डलले खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गरिदिन युनिसेफसहितका विकास साझेदार संस्थालाई अनुरोध गरिएको र ति संस्थाले समितिको प्रस्ताव स्विकार गरिसकेको बताए।

यस्तै, बैठकले बस्ती पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने, आवास निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न विकास साझेदार संघसंस्थालाई अनुरोध गर्ने र हालसम्म राहत वितरणलगायतका काममा सहयोग गर्ने सङ्घसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष मण्डलले जानकारी दिए।

गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवले विपद् व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा क्रियाशील बनाउने नीति अनुसार बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको आरएसके सेल्टर नामक संस्थालाई जिम्मेवारी दिइएको बताए। 

महिला तथा बालबालिकाको क्षेत्रमा कुनै पनि समस्या देखिए त्यस क्षेत्रमा कार्यरत अन्य सङ्घसंस्थालाई पनि सहयोगका लागि आव्हान गर्ने निर्णय गरिएको उपाध्यक्ष यादवको भनाइ छ।

सबल नेपालका कार्यकारी निर्देशक दीपककुमार झाले अग्निपीडितले भोगिरहेका विभिन्न समस्यामध्ये सार्वजनिक शौचालय मर्मतसम्भार र आवश्यकताअनुसार नयाँ निर्माण गरी सञ्चालन गरिने जानकारी दिए।

अग्निपीडितका लागि हाल पानी तथा सामुदायिक भान्सा सञ्चालन गरेर खाना  व्यवस्थापनको काम नूर वेलफेयर, मुक्ति नेपाललगायतका संस्थाले सहयोग गरिरहेका छन्। 

यसैबीच युनिसेफले सबल नेपाल र छाया नेपालसँगको समन्वयमा ४६ अग्निपीडित परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरेका छन्।

गत वैशाख १८ गते दिउँसो स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगो समयमा नियन्त्रण हुन नसक्दा चिम्टी बस्तीका एक सय १४ घर जलेका थिए। -रासस
अर्को समाचार
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरी पुगे
२७ चैत्र २०८०
•
१ मिनेट पाठ
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरी पुगे
फाइल तस्बिर
राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन्। छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन्।  




राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। उनको स्वागतका लागि सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए। -रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस