तेह्रथुम – म्याङलुङ नगरपालिका वडानम्बर ५ आङदीममा घर माथीबाट झरेको पहिरोले पुरीएर गएराती ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
राती परेको वर्षा सँगै आएको पहिरोले घर पुर्दा म्याङलुङ ५ आङदीम बस्ने वर्ष ५० की कुमारी सोदेम्बा, वर्ष ९ की प्रिती सोदेम्बा र ७ वर्षीय प्रेम कुमार सोदेम्बाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोले घर पुरै पुरीए पछि भाग्ने क्रममा ३५ वर्षकाका सोम कुमार सोदेम्बा र वर्ष १५ की पञ्ची सोदेम्बा र १४ वर्षिया साधना लिम्बु घाइते भएका छन् । घाइते जिल्ला अस्पतालमा उपचारका ल्याइएको छ । पहिरो राती २ बजे झरेको थियो ।