प्रतिनिधिसभा सदस्य जगदिश खरेलले ललितपुर क्षेत्रमा मन्दिरमा रहेका मुर्तिहरु चोर हुन थालेको भँदै त्यसको संरक्षरको माग गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा रहेको हिटी तथा मुर्तिहरु चोरी हुनुको साथै अब उत्खनन गर्नुपर्ने अबस्था रहेको र अतिक्रमण पनि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आफुलाई ‘अब भगवान जोगाइदिनुस’ भन्दै अनुरोध गर्न थालेको भन्दै चिन्ता व्यक्ति गरेका हुन्।
साथै उनले रातो मछिन्द्रनाथको जात्रा विगत १६ सय वर्ष अघिदेखी मनाउन थालेको र रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राख्ने हिटी मङ्ग चोरी भएको बताएका छन्।
उनले त्यो हराएको पनि एक–डेढ महिना भयो। त्यो ८०–९० किलोको हुने हुदाँ उक्त हिटी मङ्ग कहाँ गयो ? कोसँग गयो ? भनेर चासो व्यक्ति गरेका हुन्। साथै उनले सभामुखसगँ गुठी संस्थानलाई र प्रहरीलाई ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्।