प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजाआराधना गरेकी छिन्।
आफ्नो जन्मस्थल मुजेलियास्थित छठघाट पुग्नुभएकी उपसभामुख ठाकुरले परिवारजनसँगै छठीमाताको पूजाआराधना गरी आशीर्वाद लिएकी हुन्।
सोही घाटमा रास्वपाका सभापति रवि लामिछाने र उहाँको धर्मपत्नी निकिता पौडेल लामिछानेले पनि आजै छठी पूजा गरेका छन्।
छठ पर्वका अवसरमा विशिष्ट राजनीतिक व्यक्तित्वहरूको उपस्थितिले मुजेलियास्थित छठघाटमा चहलपहल देखिएको थियो।