प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झा धनुषा-३ बाट उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ पाँच दलीय गठबन्धनले झालाई साझा उम्मेदवार बनाएको हो।
जनकपुरधाम उपमहानगरपालिका-४ स्थित निधि भवनमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालय पुगेर झाले मनोनयन दर्ता गराइएको हो। झा यसअघि ०७४ सालको आम निर्वाचनमा रौतहटबाट निर्वाचित भएका थिए।
प्रदेश सभामा नेपाली कांग्रेसका रामसरोज यादव ूकू र लोसपाका प्रमेश्वर साह ूखू बाट मनोनयन दर्ता गराएका छन्। झा विरुद्ध एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा जुलि महतो उमेदवारी दिएकी छन्।