आफैंले बोलाएको बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना
१८ वैशाख २०७३
•
६ मिनेट पाठ
आफैंले बोलाएको बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना
काठमाडाैं-प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो।बैठकमा अधिकांश दलका नेताले ९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले गरेजत्तिको कामसमेत वर्तमान सरकारले गर्न नसकेको भन्दै नेताहरु प्रधानमन्त्री विरुद्ध उत्रिएका थिए। '९० सालमा भूकम्प जाँदा तत्काली प्रधानमन्त्री जुद्धशमशेरले राहत र उद्दारमा गरेजतिको काम पनि वर्तमान सरकारबाट हुन सकेन,' अधिशांक नेताहरुको भनाइ थियो। बैठकमा नेताहरुले ४५ सालमा भारतीले नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले जनताका पक्षमा गरेको जत्तिको काम यसपटक भारतले नाकाबन्दी लगाउँदा वर्तमान सरकारले गर्न नसकेको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीले २१ गतेदेखि सुरु हुने संसद बैठक, भूकम्प पछिको पुननिर्माण र मधेसी दलसँगको वार्ताका विषयमा दलहरुसँग सुझाव माग्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका थिए। प्रधानमन्त्रील बोलाएको बैठक मधेसी मोर्चामा आबद्ध दलले भने बहिष्कार गरेका छन्।

बैठकमा प्रधानमन्त्रीले २१ गते संसद बैठक बोलाउने, २३ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल गरी जेठ १ गतेदेखि प्रि–बजेटमा छलफल गरी १५ गते बजेट ल्याउने प्रस्ताव राखेको बैठकमा सहभागी अखण्ड पार्टी नेपालका अध्यक्ष एवं सांसद कुमार खड्काले जानकार दिए। प्रधानमन्त्रीले सो प्रस्ताव राख्नासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रमपछि प्रि–बजेट ल्याउने कुराको प्रतिवाद गरेका थिए। 'नीति तथा कार्यक्रम ल्याइसकेपछि प्रि–बजेट ल्याउने कुरा मान्य हुँदैन,' देउवाले भने,'पहिला पि–बजेटमाथि छलफल भएपछि मात्र नीति तथा कार्यक्रम ल्याउनुपर्छ।' नीति तथा कार्यक्रम छलफलपछि प्रि–बजेटमा छलफल गर्नुको कुनै अर्थ नहुने देउवाको भनाइ थियो।

सरकार विरुद्ध मन्त्री

बैठकमा संसद नियमावलीका विषयमा गम्भीर छलफल भएको थियो। संसदको कार्यसंचालन नियमावली नहुँदा न्यायपरिषदले सिफारिस गरेका ११ न्यायाधीश र सरकारले सिफारिस गरका २१ राजदूतको नियुक्ती हुन नसकेको छैन। दलहरुबीच संसदीय सुनुवाई विशेष समिति कति सदस्य बनाउने भन्ने विषयमा विवाद छ। एमाले, एमामाओवादीलगायतका केही दल नयाँ संविधान अनुसार १५ सदस्यीय बनाउनुपर्ने पक्षमा छन भने कांग्रेससहित केही साना दल पुरानै व्यवस्था अनुसार ७२ सदस्यीय हुनुपर्ने पक्षमा छन्।

बैठकमा उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संसदीय सुनुवाई समिति पुरानै व्यवस्था अनुसार ७२ सदस्यीय हुनुपर्ने बताए। उनले मिनी संसदको रुपमा रहेका समितिमा १५ जनामात्र सदस्य राख्ने कुरा उचित नभएको बताए। सरकारको नेतृत्व गरेको दल एमाले र एमाओवादी भने समिति १५ सदस्यीय हुनुपर्ने अडानमा छन्। सरकारकै अर्कामन्त्री प्रेमबहादुर सिंहले भने सुनुवाई समिति नयाँ वा पुरानो जुन व्यवस्था अनुसार भएपनि फरक नपर्ने बताएका थिए।

मधेसमा २ प्रदेश अनि मात्र वार्ता

मधेस आन्दोलनलाई कसरी समाधान गर्न सकिन्छ भनेर बैठकमा प्रधानमन्त्रीले सुझाव माग गरेका थिए। जवाफमा राप्रपा नेता पशुपति शमशेर राणाले मधेसमा दुई प्रदेश दिने सहमति गरेर मात्र वार्ता गर्न सुझाव दिएका थिए। उनले मधेसी दल तराईमा दुई प्रदेश हुनुपर्ने अडान नत्याग्ने र अन्य दल त्यो स्वीकार्न तयार नहुनेस्थितिमा वार्ताको औचित्य नहुने उनको भनाइ थियो। 'सरकार साँच्चै मधेसको समस्या समाधान गर्न चाहन्छ भने पहिला मधेसमा दुई प्रदेश दिन तयार हुनुपर्छ अनिमात्र वार्ता गनुस्,' राणाले भने।

बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नै कारणले उच्चस्तरीय राजनीतिक संयन्त्रले पूर्णता नपाएको हो भने आफूले तत्काल राजीनामा दिने बताएका थिए। सरकारले मधेसको समस्या समाधान गर्नभन्दै फागुन ६ गते थापाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो। संयन्त्रमा रहने व्यक्तिको नाम मधेसी मोर्चा आबद्ध दलले नदिएका कारण संयन्त्रले पूर्णता पाउन सकेको छैन।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस