काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यतर्फ गणना भएको १८ सय मतमा डा. शेखर कोइराला १ हजार ६२ मतसहित पहिलो स्थानमा छन्। पार्टी कार्यालय सानेपामा जारी मतगणनामा खुमबहादुर खड्का १ हजा ५९ मतसहित दोस्रो र १ हजार ३९ मतसहित प्रकाशमान सिंह तेस्रो स्थानमा छन्।यसैगरी प्रदिप पौडेल, १ हजार ७, कुलबहादुर गुरुङ ९ सय ९८, पूर्णबहादुर खड्का ९९३, बालकृष्ण खाँड ९ सय ९३ प्रदीप गिरि ९९२, विमलेन्द्र निधी ९ सय ८२ र धनराज गुरुङले ९ सय ८२ मत पाएका छन्।
१८०० मत गन्दा बढी मत ल्याउने 'टप २५'
|
१)डा. शेखर कोइराला (१०६२)
|
२) खुमबहादुर खड्का (१०५९)
|
३) प्रकाशमान सिंह (१०३९)
|
४) प्रदीप पाैडेल (१००७)
|
५) केबी गुरुङ (९९८)
|
६) पूर्णबहादुर खड्का (९९३)
|
७) प्रदीप गिरी (९९२)
|
८) बालकृष्ण खाँड (९९३)
|
९) बिमलेन्द्र निधि (९८२)
|
१०) धनराज गुरुङ (९८२)
|
११) रमेश लेखक (९७८)
|
१२) महेश आचार्य (९७०)
|
१३) रामशरण महत (९३५)
|
१४) बलबहादुर केसी (९३४)
|
१५) विश्वप्रकाश शर्मा (९२७)
|
१६) सुजाता कोइराला (९१७)
|
१७) शंकर भण्डारी (८७७)
|
१८) प्रकाशशरण महत (८६६)
|
१९) एनपी सावद (८६३)
|
२०) गोपालमान श्रेष्ठ (८५७)
|
२१) बद्रि पाण्डे (८५१)
|
२२) नारायण खड्का (८५१)
|
२३) ज्ञानेन्द्रबहादुर कार्की (८४४)
|
२४) चन्द्र भण्डारी (८४२)
|
२५) मिनेन्द्र रिजाल (८३०)
|