काडमाडौं- चिकित्साशास्त्र अध्यान संस्थान (अाइओएम)का डिन राकेस श्रीवास्तवले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्वास्थको कारण देखाउँदै तीन दिन अघि उनले दिएको राजीनामा त्रिवि कार्यकारी परिषदले शुक्रबार स्विकृत गरेको उपकुलपति तिर्थ खनियाले जानकारी दिए।
एमविविएस भर्नामा योग्यता सूची र शुल्क सम्वन्धि सरकारको निर्णय कार्यान्वयन नगर्न अख्तियारबाट दवाद आए पछि दवाव थेग्न नसकेर राजीनामा दिएको श्रीवास्तव निकट स्रोतले बतायो। उनलाई डा. गोविन्द केसीको अनसन पछि तत्कालिन सकारले २०७० फागुन १ गते डिन नियुक्ति गरेको थियो।
त्रिवि कार्यकारी परिषदले निमित्त डिनको जिम्मेवारी सहायक डिन विमल सिन्हालाई दिएको छ।