काठमाडौं- प्रधानमन्त्री केपी ओलीले यथार्थ कुरा बोल्यो भने पत्रिका ले हाँस्यव्यङग भनेर लेखिदिने बताएका छन्। सामान्य प्रशासन मन्त्रालयको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'यथार्थ कुरा बोल्नै नहुने हाँस्यव्यङ भनिदिइ हाल्ने।'
केहि दिन अहिल ओलीले पाइपालइन मार्फत घरघरमा ग्यास पुर्याउने भनाई व्यक्त गरेपछि सोसल मिडियामा आलोचना भएको थियो।
प्रधानमन्त्री ओलीले राजनीतिक क्षेत्रमा सहभागिता देखिए पनि प्रशासनिक क्षेत्रमा राम्रो उपस्थिति नभएकोमा चिन्ता व्यक्त गरे। उनले भने, 'सरकारी सेवामा महिला कति छन् भन्यो भने राष्ट्रपति देखाउने अवस्था छ।'
उनले महिलारुको जीननै असल हुने बताउँदै भने, 'दुइवटा गोरु भेटिए भने जुध्छन् गाई जुधेको देख्नु भएको छ?'