मधेसी मोर्चाले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
२५ पौष २०७२
•
१ मिनेट पाठ
मधेसी मोर्चाले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
काठमाडौं–आन्दोलनर मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको मोर्चाको बैठकले पुस २८ देखि माघ ५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले जुलुस प्रदर्शन गर्नेदेखि आमसभालगायतका नरम खालका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।रकारसँगको वार्ता जारी नै रहेका बेला मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले नाकाको धर्नालाई यथावत राख्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको मोर्चाका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।

12541009 1235538669805919 6107585525855169006 n

12523198 1235538699805916 6729892161945131764 n
अर्को समाचार
मधेसी मोर्चाद्वारा नयाँ आन्दोलनका कार्यक्रम घोषणा
११ माघ २०७२
•
२ मिनेट पाठ
मधेसी मोर्चाद्वारा नयाँ आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं– आन्दोलनरत मधेसी मोर्चाले जारी विरोधका कार्यक्रमलाई यथावत राख्दै थप नयाँ कार्यक्रमको घोषणा गरेको छ। सोमबार बसेको मोर्चाको बैठकले माघ १८ गतेसम्मका लागि नयाँ कार्यक्रम घोषणा गरेको हो।'एकहप्तासम्मका लागि नयाँ कार्यक्रम घोषणा गरेका छौं,' मोर्चाका नेता एवं तमसपा उपाध्यक्ष रामनरेश रायले भने,'एकहप्तापछि पुन नयाँ कार्यक्रमको घोषणा गर्नेछौं।' मोर्चाका नयाँ कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नेदेखि संविधान संशोधनका विषयमा राजनीतिक दल, बुद्धिजिवी व्यापारीलगायतसँग अन्तक्रिया गर्नेलगायतका कार्यक्रम रहेका छन्।

मोर्चाले मोरङको रंगेलीमा भएको घटनाको न्यायिक छानविन गर्न मागसमेत गरेको छ। यसैगरी मोर्चाले आफूहरुको माग प्याकेजमै सहमति हुनुपर्ने जनाएको छ। मोर्चाले आन्दोलनरत आदिवासी, जनजाति, थारुलगायत सबै समुदायसँग सहकार्यकोलागि आग्रहसमेत गरेको सद्भावना महासचिव मनिष सुमनले जानकारी दिए।

मधेसी मोर्चाको विरोधकाबीच प्रमुख दलले शनिबार संविधान संशोेधन विधेयक पारित गरेपछि त्यसको विरोध स्वरुप मोर्चाले नयाँ आन्दोलनका कार्याक्रम घोषणा गरेको हो। संविधान संशोधनलाई नेपालको संविधानप्रति असन्तुष्टी जनाइ नाकाबन्दी गरेको भारतलेसमेत स्वागत गरिसकेको छ। भारतले र मधेसका बुद्धिजिवीले पनि संविधान संशोधनलाई सकारात्मक भनी प्रतिक्रिया दिएपछि आन्दोलनरत मोर्चा दबाबमा परेको छ। सोही दबाबका कारण मोर्चाले कडा आन्दोलनका कार्यक्रम घोषणा नगर्न नसकेको एक नेताले जनाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस