काठमाडाैं-मधेसी मोर्चाका नेताहरूको भारतमा राजनीतिक भेटघाट सुरू भएको। भेटघाट तालिकामा तय भए अनुसार नै अाइतबार बिहान पहिलो भेट जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग भेट भएको छ।
मोर्चाका शीर्ष ४ नेता राजनीतिक संवादका लागि दिल्ली पुगेका हुन्। मोर्चा नेताहरु उपेन्द्र यादव, महेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र नेतृ चन्दा चाैधरी भ्रमणमा सहभागी छन्। दिउँसो १२ बजेदेखि भेटघाट सुरू भएको छ। पहिलो भेट जनता दलका अध्यक्ष शरद यादवसँग भेटवार्ता भएको हो।