काठमाडौं– मधेसमा भइरहेको आन्दोलनलगायतका समस्या समाधान गर्ने विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठक अहिले बालुवाटरमा बसिरहेको छ ।
केहीबेर अघिबाट शुरु भएकाे बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेललगायतको सहभागिता रहेको बताइएको छ ।