काठमाडौं- राप्रपा नेपालले उपसभामुखमा गंगा प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाओवादीले सभामुखमा महिला उम्मेदवार ओन्सारी घर्तीलाई उठाएपछि यसअघि भनिएको कुन्ती शाहीको ठाउँमा पुरुष उम्मेदवार नेपाललाई उम्मेदवार बनाउने भएको हो।
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले सत्तासमीकरण दलको आग्रहमा पुरुष उम्मेदवार बनाउने निर्णय गरेको बताए।
ब्यवस्थापिका संसदमा आज सभामुखको निर्वाचन हुँदैछ।
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले सत्तासमीकरण दलको आग्रहमा पुरुष उम्मेदवार बनाउने निर्णय गरेको बताए।
ब्यवस्थापिका संसदमा आज सभामुखको निर्वाचन हुँदैछ।