प्रधानमन्त्रीको चुनाव आइतबार
२२ असोज २०७२
•
१ मिनेट पाठ
प्रधानमन्त्रीको चुनाव आइतबार
काठमाडौं— प्रधानमन्त्रीको निर्वाचन आइतबार बिहान ११ बजे हुने भएको छ। व्यवस्थापिका–संसदको बैठकमा सभामुख सुवाषचन्द्र नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम आइतबार विहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुने जानकारी गराएका हुन्।सहमतिय सरकारका लागि राष्ट्रपतिले दिएको समयसीमामा दलहरुबीच सहमति नजुटेपछि बहुमतीय प्रणालीबाट सरकार गठनको प्रक्रिया सुरु भएको हो।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय गरिसकेको छ।

निर्वाचनसम्बन्धी कार्यतालिका व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले केहीबेरपछि सार्वजनिक गर्नेछन्।

यसैबीच संसदको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले भारतले लगाएको नाकाबन्दी अन्तर्राष्ट्रियकरण माग गरेका थिए।
अर्को समाचार
प्रधानमन्त्रीको छैठौं चुनाव आज
१९ भदौ २०६७
•
२ मिनेट पाठ
प्रधानमन्त्रीको छैठौं चुनाव आज
काठमाडौं, भदौ १९ (नागरिक)- प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा छैठौंपटक चुनाव हुँदैछ। अघिल्ला पाँच पटकका चुनावमा प्रधानमन्त्री पदका दुवै प्रत्यासी पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैले प्रस्ट बहुमत ल्याउन सकेका थिएनन्। अघिल्ला चुनावमा जस्तै आइतबार ३ बजे बस्ने संसद्को बैठकमा पनि पहिले दाहालको प्रस्तावमा मतविभाजनका आधारमा मतदान हुनेछ।
उक्त प्रस्तावले संसद्मा कायम ५९९ को बहुमत अर्थात् कम्तिमा ३०० मत नपाएमा पौडेललाई प्रधानमन्त्री चयन गरियोस् भन्ने प्रस्तावमा मतदान हुनेछ। दुवै प्रस्तावलाई स्वतन्त्र मानी पालैपालो मतविभाजनद्वारा निर्णय गरिने व्यवस्थाअनुसार, संसद्मा पालैपालो निर्णयार्थ पेश गरिनेछ।
दुवैको प्रस्तावमा पालैपालो मतदान हुँदा कसैले पनि संसद्मा बहुमत नपाएमा सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को बैठकबाटै सातौं पटक मतदानको तिथि घोषणा गर्नेछन्।

पाँचौ पटकको मतदानमा दाहालको प्रस्तावको पक्षमा माओवादीबाहेक नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, जनमुक्ति पार्टी, सद्भावना पार्टी (सरिता गिरी) र नेपाः राष्ट्रिय पार्टी सभासद्ले माओवादीलाई समर्थन गर्दै आएका छन्।

कांग्रेसका पौडेललाई भने कांग्रेसबाहेक राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीले मत दिंदै आएको छ। एमाले, मधेशी मोर्चा र केही साना दलहरू पनि तटस्थ बस्दै आएका कारण परिणाम ननिस्केको हो। प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले असार १६ गते राजीनामा गरेपछि साउन ५, ७, १७, २१ र भदौ ७ गते पाँच पटक चुनाव भैसकेको छ।
 

 

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस