काठमाडौं– कानुनमन्त्री नरहरी आचार्यले संविधान संशोधन गरेर असन्तुष्टहरुको माग पूरा गर्दै जाने बताएका छन्।
उनले आन्दोलनकारीसँग बार्ताको अन्तिम तयारी भइरहेको भन्दै संविधानमा धेरै राम्रो पक्षहरु रहेकोले त्यसको विरोध गरेर मात्रै नहुने बताए।
राष्ट्रिय नागरिक सरोकार केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै संविधानको कार्यान्वयनमा केही चुनौती रहे पनि त्यसलाई छलफल, संबाद र सहमतिको माध्यमबाट कार्यान्वयन गर्दै जाने उनले स्प्ष्ट पारे।