ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता
१६ वैशाख २०७९
•
२ मिनेट पाठ
ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता
ताप्लेजुङमा १ प्रमुख, १ उपप्रमुख, ६ उपाध्यक्षसहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १ नगरप्रमुख, १ पालिका अध्यक्ष, १ नगर उपप्रमुख र ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।




जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकामा उम्मेदवारी दर्ता गराएका १ प्रमुख, १ उपप्रमुख, मिक्वाखोला गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका १ पालिका अध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट उम्मेदवारी गराएका रेणुका पन्दाकसहित ३, मेरिङ्देन गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका एमाले उम्मेदवार टीकामाया लिम्बू, पाथीभरा याङ्वरकमा उम्मेदवारी दर्ता गराएका १ र मिक्वाखोलामा उम्मेदवारी दर्ता गराएका १ गरी ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्। यसैगरी बिभिन्न स्थानीय तहको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका १४, वडा सदस्य १५, महिला सदस्य ५ र दलित महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

सिदिङ्वा र मेरिङ्देनमा बद्लियो समीकरण  

उम्मेदवारी फिर्ता प्रकृयाल ताप्लेजुङको मेरिङदेन र सिदिङ्वा गाउँपालिकाको राजनीतिक समीकरण बद्लिएका छ। त्यहाँ माओवादीका बागी उम्मेदवारलाई एमालेले सघाउने भएको छ। यि दुबै स्थानमा अब अब काँग्रेससहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको बागी पक्षबीच प्रतिश्पर्धा हुने देखिएको छ।

मेरिङ्देनमा एमालेले उपाध्यक्ष पदका उम्मेदवार टीकामाया लिम्बूको उम्मेदवारी फिर्ता लिएको छ। अब एमालेले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दावाछिरिङ शेर्पा(बिशालु)लाई सघाउने देखिएको छ।

यद्यपी एमालेले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन। अब त्यहाँ गठबन्धन पक्षबाट अध्यक्षको उम्मेदवार बनेका काँग्रेसका डम्बर हाङ्गाम,एमालेका केदारजंग श्रेङ्चोङवाङ,जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बूबीच प्रतिश्पर्धा हुने देखिएको छ। उपाध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रुपा चोङ्वाङ र एमालेको सर्मथन प्राप्त भएको दावी गरिएका गठबन्धनका बागी केन्द्रका बागी उम्मेदवार शेर्पाबीच उपाध्यक्षमा चुनावी प्रतिश्पर्धा हुने देखिएको छ।

पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका शेर्पाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो। यस्तै सिदिङ्वामा एमालेले रेणुका पन्दाकको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई सघाउने भएको छ। निवर्तमान उपाध्यक्ष रहेका ताम्लिङलाई माओवादी केन्द्रले टिकट नदिए पछि उनी स्वतन्त्र उठेका थिए।

काँग्रेससंग समीकरण गरेको माओवादीले त्यहाँ उपाध्यक्षमा कृष्णकुमारी(बन्दना) कडरियालाई उठाएको छ।
अर्को समाचार
ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता
१८ वैशाख २०७९
•
२ मिनेट पाठ
ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता
ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख, ६ उपाध्यक्षसहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १ नगरप्रमुख, १ पालिका अध्यक्ष, १ नगर उपप्रमुख र ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।




जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकामा उम्मेदवारी दर्ता गराएका १ प्रमुख, १ उपप्रमुख, मिक्वाखोला गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका १ पालिका अध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट उम्मेदवारी गराएका रेणुका पन्दाकसहित ३, मेरिङ्देन गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका एमाले उम्मेदवार टीकामाया लिम्बु, पाथीभरा याङ्बरकमा उम्मेदवारी दर्ता गराएका १ र मिक्वाखोलामा उम्मेदवारी दर्ता गराएका १ गरी ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।

यसैगरी विभिन्न स्थानीय तहको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका १४, वडा सदस्य १५,महिला सदस्य ५ र दलित महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सिदिङ्वा र मेरिङ्देनमा बदलियो समीकरण

उम्मेदवारी फिर्ता प्रक्रियामा ताप्लेजुङको मेरिङदेन र सिदिङ्वा गाउँपालिकाको राजनीतिक समीकरण बदलिएको छ। त्यहाँ माओवादीका वागी उम्मेदवारलाइ एमालेले सघाउने भएको छ। यि दुबै स्थानमा अब अब कांग्रेस सहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको बागी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।

मेरिङ्देनमा एमालेले उपाध्यक्ष पदका उम्मेदवार टीकामाया लिम्बुको उम्मेदवारी फिर्ता लिएको छ। अब एमालेले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दाबाछिरिङ शेर्पा(विशालु)लाई सघाउने देखिएको छ।

यद्यपी एमालेले यसबारेमा आधिकारिक धारणा सार्वजनिजक गरेको छैन। अब त्यहाँ गठबन्धन पक्षबाट अध्यक्षको उम्मेदवार बनेका काँग्रेसका डम्बर हाङ्गाम,एमालेका केदारजंग श्रेङ्चोङवाङ, जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बुबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उपाध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रूपा चोङ्वाङ र एमालेको सर्मथन प्राप्त भएको दावी गरिएका गठबन्धनका वागी केन्द्रका वागी उम्मेदवार शेर्पाबीच उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका शेर्पाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो। यस्तै सिदिङ्वामा एमालेले रेणुका पन्दाकको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई सघाउने भएको छ।

निवर्तमान उपाध्यक्ष रहेका ताम्लिङलाइ माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए। काँग्रेससंग समीकरण गरेको माओवादीले त्यहाँ उपाध्यक्षमा कृष्णकुमारी (बन्दना)कडरियालाई उठाएको छ। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस